आफ्नै कारणले प्रतिपक्षमा बस्नुपर्ने भयो : कमल वली

काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले आफ्नै कारणले प्रतिपक्षमा बस्नुपर्ने अवस्था सिर्जना भएको बताएकी छन्।

आइतबार पहिलो पटक प्रमुख प्रतिपक्ष दलका रुपमा नेकपा एमाले अन्तर्गत राष्ट्रिय सभा संसदीय दलको बैठक पछि वलीले यस्तो बताएकी हुन्।

वलीले ट्वीट गरेकी छिन्,‘प्रमुख प्रतिपक्ष दलका रुपमा नेकपा एमाले अन्तर्गत राष्ट्रिय सभा संसदीय दलको बैठक बस्यो। आठौं अधिवेशन सम्म सत्तापक्षमा थियौं तर आफ्नै कारणले प्रतिपक्षमा बस्दैछौं।’

बैठकमा वामदेव गौतम र बेदुराम भुषाल उपस्थित नभएको वलीले जानकारी दिएकी छिन्।

आफ्नै कारणले प्रतिपक्षमा बस्नुपर्ने भयो : कमल वली

कर्णालीमा थप २९ जनामा कोरोना पुष्टि, २७

आफ्नै कारणले प्रतिपक्षमा बस्नुपर्ने भयो : कमल वली

बजेट कार्यान्वयनमा फेरि चुक्यो कर्णाली सरकार, एघार

Leave a comment

Your email address will not be published. Required fields are marked *