चैत तेस्रो हप्ताभित्र गाडी भाडा बढाउन व्यवसायीको माग

काठमाडौं । यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका छन् ।

पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेको हो ।

महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले मन्त्री नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने बताएका छन् ।

चैत तेस्रो हप्ताभित्र गाडी भाडा बढाउन व्यवसायीको माग

नेपाल–खनाल पक्षका नेताहरु भन्छन्ः पार्टी एकतावद्ध हुन

चैत तेस्रो हप्ताभित्र गाडी भाडा बढाउन व्यवसायीको माग

सुधारियो सेयर बजार, परिसूचक ४३ अंकले बढ्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *