हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने, भोलि घोषणा

काठमाण्डौ : प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्नु हुने भएको छ । उहाँले भोलि एक कार्यक्रम गरेर नयाँ पार्टीको घोषणा गर्ने जानकारी दिनुभयो ।

पार्टीको नाम जनता प्रगतिशील पार्टी रहने त्रिपाठीले जानकारी दिनुभयो । २०७४ सालको चुनावमा उहाँले स्वतन्त्र उम्मेदवारको रूपमा जित हासिल गर्नुभएको थियो ।

हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने, भोलि घोषणा

पत्रकार डेकेन्द्र थापा हत्यामा संलग्न तीन जनालाई

Leave a comment

Your email address will not be published. Required fields are marked *