प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्।​

प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार राष्ट्रका नाममा सम्बोधन गर्ने ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि आज साँझ देउवा प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन्।

सरकारी निवास छाड्नु अघि ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

माओवादीतर्फ मन्त्री छान्ने जिम्मा प्रचण्डलाई

एमाले स्थायी कमिटी बैठक स्थगित

Leave a comment

Your email address will not be published. Required fields are marked *