कोरोनाका बिरामीलाई दिइने रेम्डेसिभिर औषधि पाइने ठाउँ तोकियो

काठमाडौं : सरकारले कोभिड संक्रमित उपचारकाे लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि उपलब्ध गर्ने ठाउँ तोकेको छ। स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार ती औषधि कुपन्डोलको आयन हेल्थकेयरमा पाइनेछ।

अस्पतालमा उपचाररत संक्रमितको लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको पत्रको प्रमाणपत्रको आधारमा औषधि खरिद गर्न सकिनेछ।

औषधिको मूल्य भने प्रतिभाएल चार हजार नौ सय रुपैयाँ तोकिएको छ। डा.अबुल अन्सारी (९८००५५५९१०,९८१०१९४४१६,९८४१५०६३७०) मा सम्पर्क गर्न सकिने पनि पत्रमा उल्लेख छ।

कोरोनाका बिरामीलाई दिइने रेम्डेसिभिर औषधि पाइने ठाउँ तोकियो

कोरोनाको लक्षण देखिएका घरदैलोमै पुगेर स्वाब संकलन

कोरोनाका बिरामीलाई दिइने रेम्डेसिभिर औषधि पाइने ठाउँ तोकियो

कर्णाली प्रदेशमा तीन मन्त्री नियुक्त, सपथ भाेली

Leave a comment

Your email address will not be published. Required fields are marked *