जुम्ला राष्ट्रिय प्रसारणलाईनको बिजुलीमा जोडियो

सुर्खेत । जुम्लामा पहिलोचोटि राष्ट्रिय प्रसारणलाईनको बिजुली पुगेको छ । दैलेख, कालिकोटहुँदै एघार केभिए प्रसारणलाईनको बिजुली जुम्ला पुगेको हो ।

जुम्लाबाट निर्वाचित प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जुम्ला राष्ट्रिय प्रसारणलाईनमा जोडिएसँगै यहाँका नागरिकको दैनिकी सहज हुने बताए ।

‘यो समग्र कर्णाली वासीका लागि खुशीको अवसर हो । अब कर्णाली उज्यालो बन्नेछ ।’ उनी भन्छन्, ‘विगत लामो समयदेखिको प्रयासले अहिले सफलता दिलाएको छ । अब जुम्ली जनताको जीवनमा विद्युतले परिवर्तन ल्याइदिनेछ ।’

जुम्ला राष्ट्रिय प्रसारणलाईनको बिजुलीमा जोडियो

कर्णाली प्रदेश प्रमुखमा खनाल दोहारिने चर्चा

जुम्ला राष्ट्रिय प्रसारणलाईनको बिजुलीमा जोडियो

कोरोनाले थलिएको पोखरा विस्तारै तङ्ग्रिँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *