२०८२ बैशाख १७ गते
×

Now Playing

सडक भत्किँदा फर्निचर क्षति

दैलेख, १३ असार ।
दुल्लू नगरपालिका–८ घियातिदूमा सडक भत्किँदा एउटा फर्निचर उद्योगमा क्षति पुगेको छ । मध्यपहाडी राजमार्गको सडक किनारामा थुप्राइएको माटोको ढिस्कोले पुरिएर धुलेश्वर फर्निचर उद्योगमा १२ लाख जतिको उपकरण, तयारी फर्निचर र काठ नोक्सानी भएको झलक बिकले बताए ।

सुडेक अध्यक्षमा केसी

Leave a comment

Your email address will not be published. Required fields are marked *