खान नपाएर मृत्यु

जाजरकोट, ८ साउन ।

बारेकोट गाउँपालिका–४ सार्की टोलका पहिरो पीडित दलवीर सार्कीको मृत्यु भएको छ । गत असार २५ मा गएको पहिरोबाट सार्की टोलका ११ जनाको मृत्यु भएको थियो । पाँचसय जना विस्थापित भएका छन् ।

विस्थापित भएपछि त्रिपालमा बस्दै आएका दलवीरको खान बस्नको अभावमा बुधबार बिहान मृत्यु भएको वडा सचिव डम्वर पुनले जानकारी दिए । वडा सचिव पुनका अनुसार यहाँ रहेका विस्थापितहरुलाई खाद्यान्नको समस्या रहेको बताए । चाँडै आधारभूत आवश्यकता पूरा नभए अन्य मानवीय क्षति हुने उनले बताए ।

खान नपाएर मृत्यु

सुर्खेतमा मास्क प्रयोग नगर्नेबाट एकलाख राजस्व

खान नपाएर मृत्यु

आजबाट सार्वजनिक यातायातका साधन चल्ने, काठमाडौं उपत्यका

Leave a comment

Your email address will not be published. Required fields are marked *