२०८३ असार २ गते
×

Now Playing

२४ घण्टामा थप १३ सय ४ जनामा कोरोना संक्रमण : २१ को मृत्यु

काठमाडौं, १६ मंसिर ।

पछिल्लो २४ घण्टामा १३ सय ४ जना कोरोना भाइरस ९कोभिड(१९० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरै थपिएका १३ सय ४ सहित संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ।


यस्तै मन्त्रालयका अनुसार मंगलबार २ हजार ७३ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ। यस्तै आज कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको छ।

देशभर क्वारेन्टिनमा ६१६ जना रहेका छन् भने आइसोलेसनमा १६ हजार ६३३ जनाको उपचार भइराखेको छ। मन्त्रालयका अनुसार ३७० जनाको आइसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

२४ घण्टामा थप १३ सय ४ जनामा कोरोना संक्रमण : २१ को मृत्यु

सुर्खेतमा विद्युत आपूर्ति नियमित गर्ने ‘मास्टर प्लान’

२४ घण्टामा थप १३ सय ४ जनामा कोरोना संक्रमण : २१ को मृत्यु

नेकपा सचिवालय बैठकमा ओली-दाहालका प्रस्तावमाथि छलफल, भोलि

Leave a comment

Your email address will not be published. Required fields are marked *