सिञ्जामा लोक संस्कृतिको प्राज्ञिक बहस

नेपाली भाषाको उद्गम स्थल सिञ्जामा खस सभ्यताको लोक संस्कृति बिषयमा प्राज्ञिक वहश तथा सांस्कृति प्रर्दशनी गरिएको छ । लोकवार्ता परिषद नेपालको आयोजनामा सिञ्जा गाउँपालिका, हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाको सयूक्त रुपमा सिञ्जाको नराकोटमा बहृत भेला गरेर यहाँको लोकसस्कृति बिषयमा कार्यपत्र प्रस्तुत तथा वहश गरिएको थियो । सिञ्जामा प्रस्तुत भएका कार्यपत्रमा डा. शशि थापा पण्डितले खसजातिको […]

हाम्रो संस्कृति

संस्कार र संस्कृति भनेका हाम्रा गौरव हुन्, सम्पत्ति हुन् । संस्कृति भनेको एकदम महत्वपूर्ण हुन्छ भन्ने कुरा त अहिलेको समयमा सबैलाई थाहा भएकै कुरा हो । तर, धेरैजसो मानिसले यो महत्वपूर्ण तथ्यलाई बिर्सिन्छन् । विशेषगरी संस्कृति बारे थाहा भएर पनि आजकालका युवाहरूले आफ्नो संस्कृतिलाई प्रवर्द्धन र रक्षा गर्दैनन् र उल्टै अन्य देशको संस्कृति पछ्याउँछन् । […]

कर्णालीको मौलिक संस्कृतिः मष्टो पूजा

भाषा संस्कृति र परम्पराको हिसाबले कर्णाली भरिपूर्ण छ । घरघरमा कलाकार र कलाकारिता छ । त्यतिमात्र नभई धार्मिक आस्थाका ऐतिहाँसिक धरोहर कर्णालीमा थुप्रै छन् । तीमध्ये एक हो, कर्णालीको मष्टो सस्ंकृति । मष्टो संस्कृति आदिम संस्कृति हो । यसलाई प्राकृत धर्म संस्कृति पनि मानिएको छ । जुन सुदुरपश्चिम र कर्णाली प्रदेशमा हालसम्म पनि जीवित छ […]