संविधान दिवसमा ‘दलितलाई खै’ अभियानको प्रदर्शन

दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारसहितका युवाहरूले चलाइरहेको ‘दलितलाई खै’ अभियानले बिहीबार काठमाडौँमा प्रदर्शन गरेको छ । गत साउन २३ देखि सुरु गरिएको अभियान अन्तर्गत बिहीबार संविधान दिवसमा पनि माइतीघर मण्डलमा विभिन्न प्लेकार्डसहित प्रदर्शन गरिएको हो । ‘संविधान बन्यो दलितलाई खोइ!’ , ‘लोकतन्त्र आयो दलितलाई खोइ!’ लगायतका नाराहरू लगाइएका थिए । पछिल्लो पटक मन्त्रिपरिषद् […]

आज संविधान दिवस, संविधान कार्यान्वयनको दशक यात्रा

नेपालको संविधान जारी भएको आजबाट नौ वर्ष पुरा भएको छ । ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासको जगमा ३ असोज २०७२ मा प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपालको संविधान जारी गरेका थिए । आजैका दिन अर्थात नौ वर्षअघि जनताका प्रतिनिधिले जनताका लागि नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, […]

यस पटकको संविधान दिवसमा कैदीबन्दी नछुट्ने

यस पटकको संविधान दिवसमा कोही पनि कैदीबन्दी नछुट्ने भएका छन् । कारागार व्यवस्थापन विभागले छुट्ने कैदीहरुको विवरण गृह मन्त्रालयमा पठाए पनि निर्णय हुन बाँकी रहेको भन्दै बिहीबार संविधान दिवसको अवसरमा कैदीबन्दी रिहा नहुने भएका हुन् । सरकारले असल चालचलन भएका र कानुनले तोकेको कैद भुक्तान गरेका कैदीबन्दीहरु संविधान दिवसको अवसरमा कैद मिनाहा गर्दै आएको थियो […]