सम्पादकीय : मेयरसाप युवाको जोस सुशासनमा देखाउनुस
जाजरकोट जिल्लाको सदरमुकामसमेत रहेको ऐतिहाँसिक खलंगा दरबार क्षेत्र पर्ने भेरी नगरपालिका हो । जुन पालिकामा जनताको सेवा गर्न भनेर चुनाव जिताएर पठाएका जनप्रतिनिधिको सुविधामा जम्मा ७० लाख बजेट सकेका छन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुखको खातामा पालिकाबाट सोझै एक लाख रकम पठाईएको छ । कुनै पनि सरकारी कारोबार सोझै व्यक्तिको खाताबाट गर्न […]




