दुल्लु १३ मा एमालेका शाही निर्वाचित
दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट उम्मेदवार बनेका लालबहादुर शाहीले नेपाली कांग्रेसका शेरबहादुर शाहीलाई पराजित गरेका हुन् । एमालेका शाहीले ५७४ मत प्राप्त गर्दा कांग्रेसका शाहीले ५७१ मत प्राप्त गरे । आइतबार भएको उपचुनावमा सहभागी भएका अन्य दल मध्यमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले ५३ […]




