सन्दीप लामिछानेलाई तोकियो ८ वर्ष जेल सजाय
बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले बुधवार लामिछानेविरुद्ध आठ वर्ष कैद सजाय निर्धारण गरेको हो । पीडित गौशाला–२६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको […]



