नेपालको विकासः विगत, वर्तमान र भविष्यको विश्लेषण

सगरमाथाको शिखरदेखि तराईका फाँटसम्म फैलिएको नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक महत्त्व बोकेको देश हो । विश्वले नेपाललाई वीर गोर्खाली, प्राकृतिक स्रोतको खानी र बौद्ध धर्मको उद्गमस्थलका रूपमा चिन्छ । तर, यस्तो सम्पन्न देश किन विकासको बाटोमा पछि परिरहेको छ ? यो प्रश्न हामी सबै नेपालीका लागि चासोको विषय हो । विकासका बाधकहरूः नेपालको […]