धार्मिक पर्यटनले गाउँ र सहरलाई जोड्दै
धार्मिक पर्यटनले बाँकेका गाउँ र सहरलाई जोड्दै गएको छ । डुडुवा गाउँपालिका–४ राप्ती नदीस्थित १०८ शिवलिङ्ग विश्वम्भर महादेव मन्दिरमा हरेक शुक्ल पूर्णिमाका दिन मासिक रुपमा महाआरती सुरु गरेपछि यसले धार्मिक पर्यटनलाई जोडेको छ । नेपालगञ्जको बागेश्वरी मन्दिरमा आउने भक्तजनलाई महादेव मन्दिरमा दर्शन गराएर उनीहरुको बास बस्ने समय लम्बाएर आर्थिक उपार्जन गर्न सकिने नेपाल एशोसिएशन अफ […]



