कालिकोटमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । खाडाचक्र नगरपालिका–३ ताडीमा आइतबार विहान १० बजे तिला कर्णाली क्याम्पसबाट काठ बोकेर ओरालो ताडी बजार झर्ने क्रममा आधारभूत स्वास्थ्य इकाइबाट चिप्लिएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाकाअनुसार कर्णाली प्रदेश ००१ त ०४७८ नम्वरको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका […]