बाँकेमा चिसो र शीतलहरले जनजीवन प्रभावित
पछिल्लो पाँच दिनदेखि चिसो बढेर बाँकेसहित पश्चिम तराईका जिल्लाहरूमा जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र शीतलहरले बाँकेका आठवटै पालिकामा जनजीवन कष्टकर बनाएको छ । बिहानैदेखि बाक्लो हुस्सुले ढाकिने र तापक्रममा गिरावट आउने क्रमले चिसो झन् बढेको छ । चिसोका कारण बच्चा, वृद्धवृद्धा र विपन्न वर्ग बढी प्रभावित भएका छन् । अत्यधिक चिसोका कारण […]



