चन्दननाथ मन्दिरमा ४३ जना जोडीले गरे विवाह

कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा अहिलेसम्म ४३ जना जोडीले बिवाह गरेका छन् । मन्दिरमा विवाह गर्ने जोडीले स्पष्ट पहिचान खुल्ने प्रमाणपत्र बोकेर ल्याउनुपर्ने प्रावधान बनाइएको छ । चालू आर्थिक वर्षमा नयाँ तीन जना जोडीले विवाह गरेका हुन् । बढ्दो बालविवाह लाई रोक्नका लागि मन्दिरमा विवाह गर्ने जोडीले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र बोकेर ल्याउनुपर्ने प्रावधान बनाइएको थियो […]

चन्दननाथ मन्दिरको दर्शन गर्ने पर्यटकहरु बढ्दै

राराताल घुमेर चन्दननाथ मन्दिरको दर्शन गरेर फर्कने पर्यटकहरु बढ्दै गएका छन् ।