चार करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै

तिला गाउँपालिका–१ रारागाउँमा चार करोडको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ । गत आर्थिक वर्षमा पालिकाले ६ करोडको ठेक्का आह्वान गरेकामा चार करोडमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग सम्झौता भएको छ । गाउँपालिका प्रविधिक शाखाका प्रमुख धनप्रसाद चौलागाईँका अनुसार तीन वर्षभित्रमा आयोजना पूरा गर्नुपर्नेछ । पहिलो चरणमा आयोजनाका निम्ति आवश्यक पर्ने सामग्री खरिद […]

१३ करोड लागतको खानेपानी आयोजना सम्पन्न नहुँदै जीर्ण

१३ करोड ७१ लाख २९ हजार लागतमा निर्माण भएको कालिकोट सदरमुकाम मान्मा बजारको खानेपानी आयोजना निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ । विसं. २०७८ सालमा निर्माण सुरु गरिएको खानेपानी आयोजना काम चलाउको रूपमा मात्रै भएको भन्दै दिगो बनाउन स्थानीयवासीले माग गरेका छन् । वर्षौँदेखि खानेपानी समस्या झेल्दै आएको मान्मावासीले बृहत् खानेपानी आयोजना निर्माणले यहाँका स्थानीयबासी […]