अन्तर मेडिकल कलेज खेलकुद : कर्णाली प्रतिष्ठान प्रथम
जुम्लामा पहिलो पटक आयोजना गरिएको अन्तर मेडिकल खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजक कर्णाली प्रतिष्ठान एक लाख रुपियाँ राशीसहितको प्रथम बनेको छ । प्रतियोगितामा मदन भण्डारी मेडिकल कलेज द्वितीय भएको छ । मदन भण्डारी प्रतिष्ठानले ७५ हजार प्राप्त गरेको छ । यसैगरी, ५० हजार राशीसहित […]



