-->

अब जिल्ला लिगमा पनि रेलिगेशन हुने

सुर्खेत :  यहि मंसिर २१ गतेदेखि वीरेन्द्रनगरमा सञ्चालन हुने जिल्ला लिग फुटबल प्रतियोगितामा पहिलो पटक रेलिगेशनसहितको हुने भएको छ ।
-->

जुरेलीद्वारा अमेरिकी रेस्लर पराजित

काठमाडौं : नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धाका
-->

‘ए’ डिभिजन लिगमा आज ब्रिगेड ब्वाइज र त्रिभुवन आर्मी खेल्दै

काठमाण्डौ :  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एउटा खेल हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका पौने
-->

थ्री स्टार बराबरीमा रोकियो, फ्रेन्ड्स अझै जितविहीन

काठमाडौं : अन्तिम १० मिनेट सम्हालिन नसक्दा फ्रेन्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टारमाथि लगातार दोस्रो जित निकाल्ने
-->

रोनाल्डोले पूरा गरे ८००औँ गोलको कोसेढुंगा, युनाइटेड विजयी

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले आर्सनल विरुद्ध ३(२ को जित निकाल्दा उसका स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डोले करिअरमा कीर्तिमानी ८०० गोल
-->

वार्टफोर्डमाथि टोटेनहेमको सहज जित

इंग्लिस प्रिमियर लिग फूटबल अन्तर्गतनै बिहीबार भएको खेलमा टोटेनहेमले ब्रेन्टफोर्डलाई २(० ले पराजित गर्दै शीर्ष चारको दाबेदारी कायम राखेको छ।
-->

राष्ट्रिय क्रिकेट स् कर्णाली प्रदेश विजयी

सुर्खेत : कर्णाली प्रदेश, प्रदेश नं २ लाई पराजित गर्दै १९ वर्षमुनि ९यु–१९० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ
-->

खेलाडी लक्षित ‘ज्याकेट’ ल्याउँदै केटीएम सिटी

काठमाडौं । केटीएम सिटीले खेलाडीलाई लक्षित गरेर विशेष ज्याकेट ल्याउने भएको छ । जाडो मौसम सुरु भएसँगै केटीएम सिटीले खेलाडीलाई
-->

चीनमा हुने सबै अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाथि प्रतिबन्ध

काठमाण्डौ : महिला टेनिसको अन्तर्राष्ट्रिय सर्वोच्च निकाय वुमन्स टेनिस एसोसिएशन–डब्लूटीएले चीनमा हुने सबै अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाथि प्रतिबन्ध लगाएको छ ।
-->

एक फुटबल समर्थकलाई तीन वर्षको प्रतिबन्ध

काठमाडौं : इटालीका एक फुटबल समर्थकलाई खेलकुद इभेन्ट्समा तीन वर्षको प्रतिबन्ध लागेको छ । टेलिभिजनमा लाईभ दौरान महिला पत्रकारको नितम्बमा
-->

लिड्सले क्रिस्टल प्यालेसलाई हरायो स् न्युकासल र नर्विचको बराबरी

काठमाण्डौ : इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले क्रिस्टल प्यालेसलाई हराएको छ । गएराति भएको खेलमा लिड्सले क्रिस्टल प्यालेसलाई १–०
-->

लिगमा फर्कन प्रयास गर्दै युभेन्टस

इटालियन सिरी ए मा जारी सिजन खराव प्रदर्शनबाट गुज्रिएको युभेन्टस लयमा फर्कन संघर्षरत छ। लिगअन्तर्गत मंगलबार राति भएको खेलमा युभेन्टसले