‘ए’ डिभिजन लिगमा आज ब्रिगेड ब्वाइज र त्रिभुवन आर्मी खेल्दै

काठमाण्डौ :  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एउटा खेल हुँदैछ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।

ब्रिगेड ब्वाइज दुई खेलमा ४ अङ्क जोडेर चौथो स्थानमा छ । आर्मी दुई खेलमा २ अङ्क जोडेर नवौँ स्थानमा छ ।

‘ए’ डिभिजन लिगमा आज ब्रिगेड ब्वाइज र त्रिभुवन आर्मी खेल्दै

प्रेस सेन्टरले आज नयाँ नेतृत्व चयन गर्दै

‘ए’ डिभिजन लिगमा आज ब्रिगेड ब्वाइज र त्रिभुवन आर्मी खेल्दै

आजदेखि बाघ गणना सुरु हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *