मदन भण्डारीको जन्म जयन्तीको अवसरमा ऋषी स्मृती बाटीका भेरिगंगामा वृक्षारोपण

सुर्खेत । जननेता मदन भण्डारीको ७० औँ जन्म जयन्तीको अवशरमा ऋषी स्मृती बाटीका भेरिगंगामा वृक्षारोपण गरिएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजना तथा ऋषी स्मृती प्रतिष्ठान सुर्खेतको समन्वयमा सोमवार वृक्षारोपण गरिएको हो ।

ऋषी स्मृती प्रतिष्ठान सुर्खेतका अध्यक्ष डण्डी प्रशाद शर्माका अनुसार विभिन्न प्रजातीका गरि करिव ३ सय ५० विरुवा रोपिएको छ ।

वृक्षारोपण कार्यक्रममा ऋषी स्मृती प्रतिष्ठान सुर्खेतका सचिव तेज बिक्रम बस्नेत, भेरिगंगा नगरपालिका वडा नम्वर १३ का अध्यक्ष टिकाराम सुवेदी, एमाले नेता यज्ञ प्रशााद ढकाल, एमाले समानान्तर कमीटी भेरीगंगाका अध्यक्ष लालमणी पौडेल, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य खगेन्द्र सुनार, नेपाल खेलकुद महासंघ कर्णाली प्रदेश अध्यक्ष सुरज थापा स्वीयु सभापती रमेश शर्मा, युवा नेता सेर बहादुर गिरी, बिक्रम बिक, दिपक रोकाय लगाएको सहभागिता रहेको थियो ।

मदन भण्डारीको जन्म जयन्तीको अवसरमा ऋषी स्मृती बाटीका भेरिगंगामा वृक्षारोपण

९ सय किलोमिटर यात्रा गरेर रश्मिकालाई भेट्न

मदन भण्डारीको जन्म जयन्तीको अवसरमा ऋषी स्मृती बाटीका भेरिगंगामा वृक्षारोपण

टंक र समीक्षाको आवाजमा ‘आई लभ यू

Leave a comment

Your email address will not be published. Required fields are marked *