सरकारी पक्षको बहस नोट : विश्वासको मत प्राप्त नभएकाले धारा ७६ (३) को सरकार गठन भएको हो

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सोमबारबाट सरकारी पक्षको बहस सुरु भएको छ।

सरकारी पक्षले संवैधानिक इजलासमा बहस नोट पेस गरेको छ। बहस नोटमा संविधानले निर्दलीयताको परिकल्पना नगरेको, दलको ह्विप संसदीय दलका सबै सदस्यलाई लागू हुने, विश्वासको मत प्राप्त नभएकाले धारा ७६ को उपधारा (३) को सरकार गठन भएकोलगायतका दाबी पेस गरिएको छ।

आइतबार रिट निवेदन पक्षको बहस सकिएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइको चौथो दिन आइतबार रिट निवेदकका पक्षबाट बहस सकिएको थियो। इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएकोमा ३६ कानुन व्यवसायीले बहस गरेका थिए।

सरकारी पक्षको बहस नोट : विश्वासको मत प्राप्त नभएकाले धारा ७६ (३) को सरकार गठन भएको हो

माधव नेपालमाथि खनिए ओली, लगाए यस्ता लाञ्छना

सरकारी पक्षको बहस नोट : विश्वासको मत प्राप्त नभएकाले धारा ७६ (३) को सरकार गठन भएको हो

आतंककारीको आक्रमणमा प्रहरी दम्पतीको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *