प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन

लुम्बिनी ,९ फाल्गुन ।
प्रधानमन्त्री सुशीला कार्कीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरका साथै थाइल्याण्ड सरकारले निर्माण गरेको गुम्बा, सङ्ग्रहालय, बज्रयान मन्दिर र विश्वशान्ति स्तुपको अवलोकन गर्नुभएको छ ।
निर्वाचनको तयारीबारे सम्बद्ध निकायहरूसँग जानकारी लिने सिलसिलामा रुपन्देहीको भ्रमणपछि प्रधानमन्त्री लुम्बिनी आउनुभएको हो । प्रधानमन्त्रीलाई लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठलगायत पदाधिकारीले स्वागत गर्दै लुम्बिनीको गुरुयोजना र कोषका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन

घुयँत्राे:“घण्टी बज्यो, नेता ढिलो आए—जनता भने २

प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन

ढिपु गाउँबाट विकास सुरु गर्ने भण्डारीको प्रतिबद्धता

Leave a comment

Your email address will not be published. Required fields are marked *