त्रिविको पठनपाठन छठपर्वपछि मात्रै  

काठमाडौँ, २७ भदौ । 

त्रिभुवन विश्वविद्यालयको पठनपाठन आगामी कात्तिक ११ गतेपछि मात्रै सुरु हुने भएको छ ।  त्रिविले विहिबार सूचना जारी गरी असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन सुरु गर्न समस्या भएको जनाउँदै अब छठपर्वपछि मात्र पठनपाठन हुने जनाएको हो ।

सूचनामा भनिएको छ, “मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ ।”

त्रिविको पठनपाठन छठपर्वपछि मात्रै  

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित

त्रिविको पठनपाठन छठपर्वपछि मात्रै  

बैङ्क तथा वित्तीय संस्थालाई सेवा सुरु गर्न

Leave a comment

Your email address will not be published. Required fields are marked *