सभामुख घिमिरे‍ले बोलाए सर्वदलीय बैठक

काठमाडौं,७ माघ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएका छन्। सभामुख देवराज घिमिरेले शनिबार बिहान ११ बजेका लागि संसद् सचिवालयमा बैठक बोलाएका संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।

उनका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ । सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् । उनी माघ ५ गते प्रतिनिधिसभाबाट निर्वाचित भएका थिए। उनले एक सय ६७ मत प्राप्त गरेका थिए।

सभामुख घिमिरे‍ले बोलाए सर्वदलीय बैठक

रोकियो पक्की पुल निर्माण

सभामुख घिमिरे‍ले बोलाए सर्वदलीय बैठक

बागमती प्रदेशस्तरीय पुरुष भलिबल : उपाधिका लागि

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!