लठ्ठीले हानेर दाजुको हत्या

नुवाकोट,४ माघ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा घरायसी विवादका क्रममा सहोदर दाइको हत्या भएको छ। ३२ वर्षीय इन्द्रसिंह तामाङले आफ्नै दाजु ५२ वर्षीय जगत गौचनलाई टाउको तथा शरीरका विभिन्न अंगमा लट्ठीले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

हत्याको आरोपमान इन्द्रसिंलाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी निरीक्षक लक्ष्मी खड्काले बताए। उपचारका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली लगिएकोमा अस्पताल पुर्याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

अन्नपुर्ण 

लठ्ठीले हानेर दाजुको हत्या

हिउँदे वर्षा घट्दै

लठ्ठीले हानेर दाजुको हत्या

कांग्रेसलाई समेट्ने प्रधानमन्त्रीको प्रस्ताव

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!