वीरेन्द्रनगरमा मोटरसाईकलको ठक्करबाट एक जना घाईते

सुर्खेत,२८ पाैष  ।

सुर्खेतमा  मोटरसाईकलको ठक्करबाट एक जना घाईते भएका छन् । वीरेन्द्रनगर नगरपालिका ६ आँखा अस्पतालबाट घण्टाघर तर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाईकलले पैदल यात्री वीरेन्द्रनगर नगरपालिका १२ बस्ने ५० वर्षकी भुमिसरा पराजुलीलाई विहिवार विहान अन्दाजी साढे ११ बजेको समयमा ठक्कर दिएको हो ।

घाईते पराजुलीको मुख, ढाड र कोखामा चोट लागी लागेको र उनको हाल देउती अस्पताल सुर्खेतमा उपचार भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको  छ । चालक भने फरार रहेको र उनको खोजकार्य भईरेहको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगरमा मोटरसाईकलको ठक्करबाट एक जना घाईते

ब्राण्ड स्टाेरी : कालिकोटमा माछा पाल्दै मोहन

वीरेन्द्रनगरमा मोटरसाईकलको ठक्करबाट एक जना घाईते

यस्तो छ सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको

Leave a comment

Your email address will not be published. Required fields are marked *