माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षाका लागि आवेदन खुला

काठमाडौं १५ साउन ।

माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (८पुरक) परीक्षाका लागि आवेदन खुला भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

विद्यार्थी बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् ।

परीक्षा भदौको ११ र १२ गतेका लागि तय भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी र एउटामात्रै विषयको परीक्षा दिनहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनु पर्नेछ ।

माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि  परीक्षाका लागि आवेदन खुला

हिल्सा जोड्ने कर्णाली कोरिडोर एक हप्तादेखि बन्द

माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि  परीक्षाका लागि आवेदन खुला

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!