बालबिकास शिक्षकहरुको संजालको जिल्ला अध्यक्षमा निर्मला ओली

प्रचण्ड खत्री
रुकुम पश्चिम,१३ असोज ।

रुकुम पशिममा बालविकास शिक्षकहरुको संजालको तेस्रो जिल्ला भेला मुसिकोटमा सम्पन्न भएको छ | जिल्ला भेला बाट नयाँ कार्यसमिति गठन भएको नबनिर्बाचित जिल्ला अध्यक्ष निर्मला ओलीले बताईन |

निर्मला ओलीको अध्यक्षतामा १३ सदस्य जिल्ला कार्यसमिति गठन भएको छ | जसको उपाध्यक्षमा सरिता शर्मा , सचिबमा बिनिता बोहरा , सहसचिबमा माया पुन , कोषाध्यक्ष बसन्त चन्द रहेका छन् |

मनसरा केसीको अध्यक्षतामा भएको भेलामा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतित्यता रहेको थियो | त्यस्तै शिक्षा बिकास तथा समन्वय ईकाई तारा पुन , निबर्तमान जिल्ला समन्वय समिति उपप्रमुख ईन्द्रिया बुढा नाथको पनि कार्यक्रममा सहभागिता रहेको थियो |

बालबिकास शिक्षकहरुको संजालको जिल्ला अध्यक्षमा निर्मला ओली

रेविज राेगवारे सिम्तामा विद्यालय स्तरीय सचेतना कार्यक्रम

बालबिकास शिक्षकहरुको संजालको जिल्ला अध्यक्षमा निर्मला ओली

कर्णाली प्रदेश : चार्डवाडको छेकोमा दुर्घटनाको जोखिम

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!