पञ्चपुरीको वडा भवन उद्घाटन

प्रेम सुनार
सुर्खेत, १५ चैत्र ।
सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ९ को वडा कार्यालय भवनको मंगलबार एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । पूर्ब स्वास्थ्य राज्यमन्त्री नवराज रावतको प्रमुख आतिथ्यता तथा नगर प्रमुख उपेन्द्र बहादुर थापाको बिशेष आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उप प्रमुख मुक्ति रेग्मी, प्रमुख प्रशासकिय अधिकृत रोमाकान्त पाण्डेय लगायत वडा अध्यक्ष, राजनैतिक दल, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

पञ्चपुरीको वडा भवन उद्घाटन

सूर्यज्योति माविको पक्की भवन शिलान्यास

पञ्चपुरीको वडा भवन उद्घाटन

स्व. रविन्द्र शाह पत्रकारिता पुरस्कार पन्तलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *