स्व. रविन्द्र शाह पत्रकारिता पुरस्कार पन्तलाई

सुर्खेत, १६ चैत्र ।
नेपाल प्रेस यूनियन जाजरकोटले स्थापना गरेको स्व रविन्द्र शाह पत्रकारिता पुरुस्कार पत्रकार बद्री पन्तलाई प्रदान गरिएको छ । शाहको पाँचो स्मृतिको अवसरमा स्व. रविन्द्र शाह पत्रकारीता पुरुस्कार पन्तलाई प्रदान गरिएको हो । स्व. शाह पाँचतारा यूवा संरक्षक मञ्चका अध्यक्ष र नेपाल प्रेस यूनियनका नेता समेत थिए ।

२०७३ साल चैत्र १५ गतेका दिन शाहको हत्या भएको थियो । पुरुस्कृत पन्त रेडियो नेपाल, सगरमाथा टेलिभिजन लगायतका सञ्चारमाध्यममा आधा दशक देखि कार्यरत छन् । उक्त पुरुस्कार १५ हजार राशीको रहेको छ ।

स्व. रविन्द्र शाह पत्रकारिता पुरस्कार पन्तलाई

पञ्चपुरीको वडा भवन उद्घाटन

स्व. रविन्द्र शाह पत्रकारिता पुरस्कार पन्तलाई

छेडागाडको मनघाटमा बृहत साहित्य उत्सव हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *