सिम्ता क्याम्पसले एम.एड.तहको पढाइको लागि सम्बन्धन पायो

दुर्गा विसि
मंसिर,१२ सुर्खेत ।

सुर्खेतको उत्तरि पुर्वी क्षेत्रमा पर्ने सिम्ता गाउँपालिकामा रहेको सिम्ता वहुमुखि क्याम्पसमा यसै शैक्षिकसत्र देखि एमएड कक्षा सञ्चालन हुने भएको छ ।

त्रिभुवन बिश्वबिद्धालय शिक्षाशात्र संकाय डिन कार्यलयको सिफारिस र कार्यकारणी परिषदको निर्णय अनुसार सिम्ता बहुमुखी क्याम्पस सिम्ता –६राकम,सुर्खेतलाई एम.एड.तहमा नेपालिर शैक्षिक योजना तथा ब्यबस्थापन बिषयमा यसै शैक्षिक सत्रमा देखि कक्षा संचालन हुने गरी सम्बन्धन पाएको क्याम्पस प्रमुख वकिल वस्नेतले जानकारी दिएका छन् ।

कार्यामा निर्णय गर्न सहयोग गर्नुे त्रिभुवन बिश्वबिद्धालय कार्यकारी परिषद,शिक्षाशात्र संकाय डिनको कार्यालय, सहायक डिन,सिम्ता गाउपालिकाका अध्यक्ष ऐनवहादुर चन्द ,उपाध्यक्ष, प्रमुख प्रसाशकीय अधिकृत,वडा अध्यक्ष,कार्यपालिका तथा ब्यवस्थापिका सदस्य सबैमा क्याम्पसले धन्यवाद व्यक्त गरेको छ ।

क्याम्पसमा अब स्थायि परिक्षा सेन्टरका लागि समेत पहल भैरहेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल महताराले जानकारी दिएका छन् ।

सिम्ता क्याम्पसले एम.एड.तहको पढाइको लागि सम्बन्धन पायो

राजनीतिक जीवनको उत्तरार्द्धमा हारे झलनाथ

सिम्ता क्याम्पसले एम.एड.तहको पढाइको लागि सम्बन्धन पायो

नयाँ सरकारमा शक्ति राष्ट्रको चासो

Leave a comment

Your email address will not be published. Required fields are marked *