इलाम केन्द्रविन्दु भएर भूकम्प

इलाम,११ मंसिर ।

इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शनिबार साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले गएको छ। केही दिन पहिले पश्चिम केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए।

इलाम केन्द्रविन्दु भएर भूकम्प

लगातार दोस्रो जित निकाल्दै फ्रान्स अन्तिम १६

सल्यानमा २८ वर्षपछि कांग्रेसको पुनरागमन ,

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!