सुर्खेत १ प्रदेशसभा (ख) मा माओवादीका कृष्ण जिसी निर्वाचित

सुर्खेत,८ मंसिर ।

सुर्खेत क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मा नेकपा (माओवादी केन्द्र)का कृष्ण जिसी निर्वाचित भएका छन् ।  उनले नेकपा (एमाले)का डण्डीप्रसाद शर्मालाई चार हजार १९६ मतान्तरले पराजित गरेका हुन् ।

जिसीले २० हजार ४५५ मत प्राप्त गर्दा एमालेका शर्माले १६ हजार ३१६ मत प्राप्त गरे । जिसी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

सुर्खेत १ प्रदेशसभा (ख) मा माओवादीका कृष्ण जिसी निर्वाचित

विद्युत अभावले सताएको दुनाटपरी उद्योग

सुर्खेत १ प्रदेशसभा (ख) मा माओवादीका कृष्ण जिसी निर्वाचित

रुकुम पश्चिमबाट अर्थमन्त्री शर्मा चौथो पटक विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *