सल्यान १ (क) बाट माओवादीका भीम प्रकाश विजयी

सल्यान,८ मंसिर ।
सल्यान प्रदेश सभा क्षेत्र नम्बर (क) बाट नेकपा माओवादीका केन्द्रीय सदस्य भीम प्रकाश शर्मा विजयी भएका छन् । शर्मा ८ हजार १८ मतान्तरका साथ विजयी भएका हुन् ।
उनले २२ हजार २ ४३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुलबहादुर गिरीले १४ हजार २२५ मत प्राप्त गरेका छन् ।






