शर्माको अध्यक्षतामा स्यार्पु बहुमुखी क्याम्पस नेपाल राष्ट्रिय प्राध्यापक संघ

प्रचण्ड खत्री
रुकुम पश्चिम, ४ भदौं ।
महेश्वर शर्माको अध्यक्षतामा ११ सदस्यीय स्यार्पु बहुमुखी क्याम्पसका आस्थावान शिक्षकहरुको भेलाबाट नेपाल राष्ट्रिय प्राध्यापक संघ गठन गरिएको छ । जसको उपाध्यक्षमा हरिचन्द्र गिरी सचिव देवविर दाहाल सहसचिवमा चुमानसिंह बोहरा रहेको छ ।

त्यस्तै कोषाअध्यक्षमा मनराज दाहाल रहनु भएको नबनिर्बाचित अध्यक्ष महेश्वर शर्माले जानकारी दिनुभएको छ । भेलामा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य धर्मबहादुर केसी, मुसिकोट बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा नेपाल राष्ट्रिय प्राध्यापक संघ महाधिबेशन आयोजक समिति सदस्य मुकुन्द केसी लगायतको सहभागिता रहेको थियो ।

शर्माको अध्यक्षतामा स्यार्पु बहुमुखी क्याम्पस नेपाल राष्ट्रिय प्राध्यापक संघ

वन कार्यालयको हिरासतमा मृत्यु प्रकरण : कसुरदारलाई

शर्माको अध्यक्षतामा स्यार्पु बहुमुखी क्याम्पस नेपाल राष्ट्रिय प्राध्यापक संघ

अष्टिम्की पर्व र चित्रकलाको महत्व

Leave a comment

Your email address will not be published. Required fields are marked *