सेल्स मेनमा जागिर खुल्यो

सुर्खेत, ८ फागुन ।
सेल्स मेन सहित तीन जनाको पदमा जागिर खुलेको छ । वीरेन्द्रनगर–६, जुम्लारोडमा रहेको प्रतिष्ठित व्यवसायीक संस्था विष्णु किराना पसलमा जागिर खुलेको हो । १०+२ उत्तिर्ण गरेका युवाहरुले सम्पर्क राख्ने सक्नुहुनेछ । सेल्स मेन २ जना र बैकिङ कार्य गर्नका लागि १ जना गरी ३ जना आवश्यकता रहेको विष्णु किराना पसलका सञ्चालक विष्णु बहादुर शाहीले जानकारी दिनुभएको छ ।






