बाँकेमा बाघले यसरी खायाे मान्छे

बाँके, ७ फागुन ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ बाँकेका ६० बर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको छ । राप्ती पीडित सामुदायिक वनमा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार बिहान ८ बजेतिर आक्रमण लगेको थियो । प्रहरीको टोली र स्थानीयहले खोजतलास गर्दा उनको शब १० बजेतिर फेला पारेको थियो ।

बाँकेमा बाघले यसरी खायाे मान्छे

दुई बर्षिय बालकले मृत महिलाको फोटो हेरेर

बाँकेमा बाघले यसरी खायाे मान्छे

मलाई मेरो श्रीमानलाई अंश दिन मन छ..

Leave a comment

Your email address will not be published. Required fields are marked *