सुर्खेतमा घरायसी विवादका कारण एक जना घाईते

सुर्खेत,२पाैष  ।

सुर्खेतमा एकजनाले आफ्नै श्रीमतीलाई कुटपिट गरी घाईते बनाएका छन् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ अमृतडाँडा बस्ने ३५ बर्षका हेमराज वलीले घरायसी विवादका कारण ३२ वर्षिय आफ्नै श्रीमती बागेश्वरी वटला वलीलाई शुक्रवार कुटपिट गरी गम्भिर घाईते बनाएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाईते बागेश्वरीको हाल कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत उपचार भईरहेको प्रहरीले जनाएको छ । फरार रहेका वलीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

सुर्खेतमा घरायसी विवादका कारण एक जना घाईते

भेरी किनारको दर्जनौं बस्ती टेलिफोन सेवाबाट बञ्चित

सुर्खेतमा घरायसी विवादका कारण एक जना घाईते

सुशासनमा महिला सहभागिता बढ्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *