कर्णाली सरकारको प्रवक्तामा मन्त्री विष्ट

सुर्खेत, ५ फागुन ।
कर्णाली प्रदेश सरकारको प्रवक्तामा विन्दमान विष्टले जिम्मेवारी पाएका छन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विष्ट प्रदेश सरकारको प्रवक्ता नियुक्त भएका हुन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले माघ २६ गतेदेखि लागु हुनेगरी मन्त्री विष्टलाई प्रवक्तामा नियुक्त गरेका हुन् । विष्ट नेकपा माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा प्रतिनिधित्व गरिरहेका छन् ।

कर्णाली सरकारको प्रवक्तामा मन्त्री विष्ट

एमसीसीले सत्ता गठबन्धनमा फेरि खटपट सुरु, आज

Leave a comment

Your email address will not be published. Required fields are marked *