बाँकेमा नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी

बाँके,३० कात्तिक ।

बाँकेको कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

घरको दोस्रो तलामा आगलागी भएको हो । आज बिहान ५ः२५ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । उनका अनुसार दमकलको सहायताले आगो निभाइएको थियो ।

बाँकेमा नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी

YUGAAWHAN NATIONAL DAILY (2079-07-30)

बाँकेमा नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी

अस्पताल निर्माण र भौतिक पूर्वाधारमा जोड

Leave a comment

Your email address will not be published. Required fields are marked *