आज काठमाडौं महानगरले कामकाज बन्द गर्ने

काठमाडौं, मंसिर २९

काठमाडौं महानगरपालिका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म आज सेवा बन्द रहने भएको छ। महानगरको प्रशासन विभागले सूचना निकालेर कार्यालयको कामकाज आज बन्द हुने जानकारी दिएको छ।

महानगरले आज (मंसिर २९ गते) २८ औं महानगर दिवस विशेष रूपमा मनाउँदैछ। ‘काठमाडौं महानगर, मातहतका सबै विभाग÷आयोजना÷कार्यक्रम÷वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने हुँदा जानकारीका लागि अनुरोध छ,’ महानगरको सूचनामा उल्लेख छ।

 

आज काठमाडौं महानगरले कामकाज बन्द गर्ने

प्रतिनिधि सभामा दलित समुदायबाट १६ सांसद, कुन

आज काठमाडौं महानगरले कामकाज बन्द गर्ने

काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन उच्च अदालतको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!