हुम्ला अदानचुलि ३ का १५ वर्षिया बालकको मृत्यु

के बि थापा
हुम्ला,२९ कात्तिक ।
हुम्ला अदानचुलि ३ का १५ वर्षिया बालकको अकस्मात मृत्यु भएको छ । मंगलबार बिहान १० बजेको समयमा बिद्यालय जानेक्रममा घेरबारको गरिएको ज्ञाविन जालिले बिद्लयको पोषाक सानो च्यातिए पछि बिद्यालय नपुगि पोसक परिबर्तन गर्ने भन्दै बिद्यालयको गेटबाट घर फर्किने क्रममा लड्दा मृत्यु भएको गल्फागाड प्रहरी चौकि ईन्चार्ज चक्र बहादु बुढाले जानकारि दिए ।

बिद्यालय र बालकको घरको बिच दुरी तिर अर्थात करिब ३०० मिटर अगाडि रहेको पुरानो गाउँपालिकाको कार्यालय अगाडि हिड्ने क्रममा जिप्टिदा ढाई मिटर तल खसेको तर खासै बाहिरी चोट कुनै नदेखिएको बताए,उनले भने मुखबाट थोरै रगत बगेको देखिएको छ घटनाको प्रकृति हेर्दा धेरै चोट लाग्ने ठाउँ छैन घाँटी भाँचिएको जस्तो थियो घटनास्थलमा मृत्यु भएको बताए । मृत बालक सुर्याेदय माबिमा कक्षा ९ मा अध्ययनरत थिए । बुवा पदम थापाले कोहि कसै माथि संका नभएकाले पोष्माटम नगर्ने भने पछि आजै दासंस्कार गरिएको छ ।

हुम्ला अदानचुलि ३ का १५ वर्षिया बालकको मृत्यु

जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

Leave a comment

Your email address will not be published. Required fields are marked *