मलेसियाको श्रम स्वीकृति खुला

काठमाडौँ, ३० फागुन ।
रोजगारीका लागि मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने निर्णय भएको छ । दुई वर्षदेखि रोकिएको मलेसियाको श्रम स्वीकृति खुला गर्ने निर्णय श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गर्नुभएको हो ।

मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकूल नहुने गरी नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिनुभयो ।

मलेसियाको श्रम स्वीकृति खुला

द्वन्द्वका बेला छोडिएका बम भेटिन्छन् अहिले पनि

मलेसियाको श्रम स्वीकृति खुला

कोरिडोर जोडिएसँगै हुम्लाका गाउँगाउँमा बजार

Leave a comment

Your email address will not be published. Required fields are marked *