२०८३ आश्विन १७ गते
×

Now Playing

नेपाली सेनामा जागिर खुल्यो, ४ हजार जनालाई अवसर

काठमाडौं, २६ भदौं ।
नेपाली सेनामा जागिर खुलेको छ । रिक्त दरबन्दीमा पदपूर्तिका लागि सेनाले ठूलो संख्यामा आवेदन माग गरेको हो । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले खुलातर्फ २ हजार ८८ र बाँकी समावेशीतर्फ गरेर ४ हजार पदमा आवेदन माग गरेको हो । असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । देशभरका २० वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने जनाइएको छ ।

नेपाली सेनामा जागिर खुल्यो, ४ हजार जनालाई अवसर

सवारी संचालन, व्यवस्थापन र दुर्घटना न्यूनिकरण सम्बन्धी

Leave a comment

Your email address will not be published. Required fields are marked *