२०८३ आश्विन १७ गते
×

Now Playing

आशा जगाऔ,जिवन बचाऔ”भन्ने मुल नाराका साथ विश्व आत्माहत्या दिवस मनाइयो

दुर्गा विसि
सल्यान ,२५ भदौ
विश्व आत्महत्या राेकथाम दिवसका अवसरमा बनगाड कुपिण्डे नगरपालिकामा आयोजीत कार्यक्रम आत्मा हत्या दिनानुदिन वढिरहेकाे वताएकाे छ ।सराेकारवाला माझ यसकाे निराकरणका विषयमा उपायबारे खाेजि समेत गरिएको छ ।

पछिल्लो समय अात्मा हत्याको दर वढि रहेको छ ।आत्माहत्या गर्नेमा महिला भन्दा पुरुषकाे संख्या वढि देखिन्छ ।मानसिक समस्याका कारण आत्माहत्या वढिरहेकाे खुलासा ।आशा जगौ जीवन वचाऔ ।नेपालमा नेपालमा ७८/०७९ मा ६८३० जना सल्यानमा ८६ जना,यश नगरमा १० जना ।काेभिडका पनि साे वर्षमा अात्मा हत्या वढेकाे भनाइ ।सामाजिक,आर्थिक र संस्कृतिक कारणले पनि याे वढिरहेकाे जनाएको छ ।


मादकपदार्थ डिप्रेसन लगाएको कारण जाेडिएको छ ।सबै उमेर समूह वा ७५ वर्ष उमेर समुहकाले समेत अात्मा गर्ने गरेको देखिन्छ ।स्वास्थ्यकर्मि,जनप्रतिनिधि र सराेकारवाला विचमा साे कार्यक्रम आयोजना गरिएको थियोे ।विश्व आत्माहत्या राेकथाम दिवसको अवसरमा आयोजित कार्यक्रम सिएमसी नेपालका सल्यान मनाे-परामर्शाकर्ता दोर्न यरिले आत्मा हत्या वढ्नुका कारण,हाल यसकाे विधमान अवस्था र न्युनिकरणका उपाएका वारेमा अवगत गराउनु भएको थियोे ।

सञ्चार कर्मिले रिपोर्टिङ गर्दा उचित सहि सुचना संप्रेसनले समेत आत्मा हत्या राेकथाममा सहजिकरण हुने जनाएको छ ।सकभर यस्ता खाले आत्मा हत्याका घटनाकाे समाचार वनाउदा ख्याल पुराउनु पर्ने वताएकाे छ ।बनगाड कुपिण्डे नगरपालिकामा समेत पछिल्लो समय आत्मा हत्याका घटना दिनानुदिन वढिरहेकाे छ ।यश तर्फ सराेकारवाला निकायले विभिन्न जनचेतनामूलक कार्यक्रम ल्याउनु पर्ने औल्याएको छ ।सिएमसी नेपाल र फेल्म नेपालकाे आर्थिक सहयोग र बनगाड कुपिण्डे नगरपालिकाकाे आर्थिक साझेदारीमा कार्यक्रम सम्पन्न भएको थियोे ।

आशा जगाऔ,जिवन बचाऔ”भन्ने मुल नाराका साथ विश्व आत्माहत्या दिवस मनाइयो

मावि बडाखोलिका प्र.अ.ढाल बहादुर खत्री नेपाल शिक्षक

आशा जगाऔ,जिवन बचाऔ”भन्ने मुल नाराका साथ विश्व आत्माहत्या दिवस मनाइयो

पशु सेवा शाखा कालिमाटी द्वारा कृषक लाई

Leave a comment

Your email address will not be published. Required fields are marked *