धनगढीमा भान्छा कोठामा मृत भेटिइन् युवती

धनगढी,२३  मंसिर ।

धनगढीमा एक युवती मृत फेला परेकी छन्। धनगढी उपमहानगरपालिका–६ जालीमा शुक्रबार बिहान २१ वर्षीया अस्मिता साउँद मृत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घोडाघोडी नगरपालिका–६ की उनी दिदीको घरमा बस्दै धनगढीमा पढिरहेकी थिइन्। प्रहरीका अनुसार भान्छा कोठामा बिहान साढे ५ बजे उनी मृत भेटिएपछि प्रहरीलाई खबर आएको थियो।हाल घटनास्थलमा प्रहरी खटिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सेताेपाटी 

धनगढीमा भान्छा कोठामा मृत भेटिइन् युवती

छिट्टै गठबन्धनको सरकार बन्छः गृहमन्त्री खाण

धनगढीमा भान्छा कोठामा मृत भेटिइन् युवती

कञ्चनपुरमा सडकखण्ड छेउमा एक पुरूष मृत फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!